विषय

यदि खुसी हुन चाहन्छौ भने भुलीदेउ उस्लाई जस्ले तिमीलाई भुलीदियो ।
Unknown
अज्ञात
याद राख कि, कहिलेकाहीं आफूले चाहेको कुरा नपाउनु पनि ठूलो भाग्यको रुपमा बदलिन्छ ।
Dalai lama
दलाई लामा
धेरै टाढाको चिज पाउने ध्यानमा मान्छेहरू नजिककालाई गुमाउने गर्छन् ।
Unknown
अज्ञात
जब मैले मेरा शत्रुहरुलाई साथी बनाएँ, तब मैले मेरा शत्रुहरु माथी जित हासिल गरें ।
Dalai lama
दलाई लामा
गलत उ थिएन जो तिमीलाई धोका दियो, गलत त तिमी हौ तिमीले उस्लाई मौका दियौ ।
Unknown
अज्ञात
के भयो त सफलता मिलेन भने ? भगवान पनि त मिलेनन् तर हामीले कहिले पुजा गर्न छाडेनौ ।
Unknown
अज्ञात