हार मानेर आफ्ना पाइला रोक्नु अगाडी आफू सफलता नजिक पुगिसकेको कुरा चाल नपाएकै कारण यहाँ धेरै मानिसहरु असफल भएका छन् ।
पाँच प्रतिशत मानिसहरुले मात्र सोंच्छन् । दश प्रतिशत मानिसले सोंच्छन् की उनीहरुले केही सोंचीरहेका छन् , तर उनीहरुले केही सोँचेका भने हुँदैनन्ं। र, ८५ प्रतिशत मानिसहरुले सोंच्नुभन्दा मर्नु ठीक ठान्छन् । तिमी कुनमा पर्छौ ?
यदि हामीले आफूभित्रको सबै क्षमता प्रयोग गरेर काम गर्छौं भने हामी आफूलाई देखेर आफै छक्क पर्ने अवस्थामा पुइग्छौं ।