• गृहपृष्ठ
  • लेखक
  • विषय
  • ट्रेन्डिङ
    Trending Topics

    Emotion

    Experience

    Life

    Love

    Truth

    Trending Authors

    Abraham lincoln

    Bill Gates

    Dalai lama

    Elon Musk

    Subin Bhattarai

    Trending Quotes

    मलाई आकाशको त्यो जून जस्तै बन्नुछ, जस्को दागको पनि सबैले तारिफ गर्छन्।
    हामीले बाँच्ने उपाय होइन, अगाडी बढिरहने बाटो खोज्नुपर्छ ।
    एक मिनटमा जिन्दगी बद्लिदैन तर एक मिनेटमा गरेको फैसलाले जिन्दगी बद्लिन्छ ।
    मान्छेको अतीत; न संविधानको धारा हो, न अप्रकाशित पुस्तकको पाण्डुलिपि । जसलाई संशोधन गर्न सकिन्छ ।
    मलाई थाहा छैन मेरा हजुरबुवा को थिए, म मेरो नाती के हुनेछ भन्नेमा बढी केन्द्रित छु ।
    जो भन्थे मर्छु तिमी बिना खै उनिहरूलेनै छाडेर गए ।
    मान्छेले यति सम्म पनि झुक्नु हुदैन कि उस्को ढाडै भाँचियोस् ।
    यदि जिन्दगीमा कहिले कहीँ घमण्ड आयो भने, आर्यघाट घुमेर आउनु किनकी तिमी भन्दा राम्रा मान्छे त्यहाँ खरानी भैसकेका छन् ।
  • ब्लग
  • सम्पर्क
Download App

गृहपृष्ठ

लेखक

विषय

ट्रेन्डिङ

ब्लग

सम्पर्क

Download App
गृहपृष्ठ
लेखक
विषय
ब्लग

अहिले तिमीले समयको बेवास्ता गर्यौ भने पछि समयले तिम्रो बेवास्ता गर्नेछ ।

भगवानले तिमीलाई एउटा अनुहार दिएर पठाउँछन् । तिमी आफ्नो अर्को अनुहार बनाउँछौ । त्यो अनुहार तिम्रो सोंच र कर्ममा भर पर्छ ।

हामीलाई हामी को हौँ, थाहा छ। तर, हामी के हुन सक्छौं भन्ने थाहा हुँदैन ।

हाम्रो लक्ष्य नक्षत्र या हातका रेखामा निर्भर हुँदैन, हामी आफूमा नै निर्भर हुन्छ ।

मूर्खले आफूलाई बुद्धिमान ठान्छ र बुद्धिमानले आफ्नो मूर्खतालाई बुझेको हुन्छ।

तिमी जोसुकै होऊ, असल बन ।

अन्तीम अवस्थामा तिम्रो जीवनका वर्षहरु गनिन्नन्, साँचो अर्थमा तिमी कती वर्ष बाँच्यौ, त्यो गनिन्छ ।

मानिस आफ्नो दिमागी रुपले जति सकारात्मक र खुशी रहन्छ , जीवनमा पनि त्यति नै खुशी रहन सक्छ ।

कसैले पनि अरु व्यक्तिमा खराबी खोज्न थाल्छ भने उसले कुनै न कुनै खराबी भेट्छ नै ।

आविष्कारको लागि तिमीमा कल्पनाशक्ति हुनु जरुरि छ।

← Previous
Next →

गृहपृष्ठ

लेखक

विषय

सम्पर्क

फेरी भेट्ने आशा छ, यहाँ,

यात्रा रहोस् सुखद जहाँ,


 नयाँ क्षणहरू लिएर फेरि,

फर्कनु होला अर्को फेरि।

Privacy

Disclaimer

Terms and Conditions