यदि हामीले आफूभित्रको सबै क्षमता प्रयोग गरेर काम गर्छौं भने हामी आफूलाई देखेर आफै छक्क पर्ने अवस्थामा पुइग्छौं ।
जब सम्म पढाइको मतलब अरूको काम नै गर्नु हुन्छ नि, तब सम्म समाजमा नोकर नै जन्मन्छन् मालिक होइन । त्यसैले ठुलो नोकर बन्नु भन्दा सानो मालिक बन खुसी बन्नु छौ ।