कोसिस धेरै गरेको छु कसैसंग झुकेर सम्बन्ध जोगाउन तर जब उनीहरू हदभन्दा माथी उठ्छन् तब आफुले आफैलाई कमजोर साबित गर्न पटक्कै नसकिने रहेछ ।
थोरै मैले शंका गरे, थोरै तिम्ले विश्वास टुटायौ, थोरै मैले गलत सोचे, थोरै तिम्ले बुज्ने कोसिस गरेनौ। बिस्तारै थोरै थोरैले मन मुटाब बड्दै गयो र त्यही थोरैको कारण कती बेला पुरै सम्बन्ध टुट्यो पत्तै भएन ।
आजकल त कही कतै कहिले काहिँ तिम्रो याद आउँदा मन्द मुस्कुराउने गर्छु यो सम्झेर कि म सोझोले नि तिम्रो झुटो प्रेमलाई चिने।