ads
  1. अज्ञात
थोरै मैले शंका गरे, थोरै तिम्ले विश्वास टुटायौ, थोरै मैले गलत सोचे, थोरै तिम्ले बुज्ने कोसिस गरेनौ। बिस्तारै थोरै थोरैले मन मुटाब बड्दै गयो र त्यही थोरैको कारण कती बेला पुरै सम्बन्ध टुट्यो पत्तै भएन ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

निमेष पौडेल
अब्राहम लिंकन
जे.के रोलिङ्ग
जेफ बेजस
विन्स्टन चर्चिल
मोतीराम भट्ट
सदगुरु

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

पहिलो मायाले सबैलाई यो सिकाएर जान्छ कि अर्को माया जब गर्नु हदमा गर्नु ।
Unknown
अज्ञात
आफ्नो रात उनको लागी खराब गर्न छाड्नु, जस्लाई यो पनि मतलब छैन कि तिमी बिहान उठ्छौ कि नाई ।
Unknown
अज्ञात
मलाई आकाशको त्यो जून जस्तै बन्नुछ, जस्को दागको पनि सबैले तारिफ गर्छन्।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

अक्सर सस्ता मान्छेहरू नै हाम्रो जिन्दगीमा आएर महङ्गा महङ्गा सबक दिएर जान्छन् ।
Unknown
अज्ञात
सास टुट्दा मान्छे एक पटक मात्र मर्छ, तर साथ टुट्दा पटक पटक मर्छ ।
Unknown
अज्ञात