मान्छेलाई यो कुराले फरक पर्दैन कि तिमी खुसी छौ या छैनौ । उनिहरूलाई फरक यो कुराले पर्छ कि, तिमी उनीहरूलाई खुसी राख्छौ या राख्दैनौ ।
रुन्छ उहि जस्ले सच्चा मायाको महसुस गरेको हुन्छ । नभए त मतलबको माया राख्नेहरूको आँखामा न लाज हुन्छ न पानी नै ।