मेरो आखाको आसुले पनि प्रश्न गर्न थाल्यो कि के छ त्यो मान्छेमा त्यस्तो जो कि त मलाई दिन दिनै बगाईदिन्छस् ।
मलाई राम्रो संग थाहा छ तिमी मेरो भाग्यमा लेखिएकी छैनौ भनेर । तर , खोइ कुन्नी किन हो म स्वयम् भाग्य लेख्ने बिधाता बनेर तिमिलाई आफ्नो भाग्यमा लेख्न मन र्छ ।
माया तिम्रो हैन मेरो त्यो भावनाहरुको लाग्छ, जसले बारबार काँडाको नियती भोग्दा पनि तिमीलाइ फूल देख्न छोड्दैन !
थोरै मैले शंका गरे, थोरै तिम्ले विश्वास टुटायौ, थोरै मैले गलत सोचे, थोरै तिम्ले बुज्ने कोसिस गरेनौ। बिस्तारै थोरै थोरैले मन मुटाब बड्दै गयो र त्यही थोरैको कारण कती बेला पुरै सम्बन्ध टुट्यो पत्तै भएन ।
प्रेम विश्वासमा रोपिन्छ, भरोसामा बढ्छ , श्रद्वामा फक्रिन्छ , आशामा जिउछ , आधुनिकतामा घायल हुन्छ , महत्वकांक्षाले बिरामी पर्छ ।