ads
  1. दलाई लामा
  • Dalai lama
सक्छौ भने कसैलाई मद्दत गर । मद्दत गर्न सक्दैनौ भने पनि कसैलाई हानी नगर ।
  1. दलाई लामा तिब्बती बौद्ध धर्मका आध्यात्मिक गुरु हुन्। उहाँ शान्ति, करुणा र अहिंसाका विश्वव्यापी प्रतीक मानिन्छन्।
पद विवरण:
  1. आध्यात्मिक गुरु
ads

सम्बन्धित लेखक

विन्स्टन चर्चिल
लक्ष्मीप्रसाद देवकोटा
सदगुरु
अब्राहम लिंकन
बिल गेट्स
दलाई लामा
जेफ बेजस

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

संसारमा पैसाको कुनै कमी छैन । कमी छ त केवल सपना देख्ने मानिसहरुको ।
Jack Ma
ज्याक मा
ठुला ठुला चाहाना नराख्नुस् जिन्दगिमा, बस यहि कामना गर्नुस कि, कहिल्यै कसैको अगाडि रुन नपरोस् ।  
Unknown
अज्ञात
कहिल्यै हार नमान्नुस् । आज कठिन छ । भोलि अझै कठिन हुनेछ । तर, नआत्तिनुस् पर्सी अवश्य दिन आउनेछ ।
Jack Ma
ज्याक मा
अचम्म जब-जब मनिस प्रेम बाट निराश हुन्छ, तबतब मान्छेलाई परिवार चाहिन्छ, साथी चाहिन्छ ।
Subin Bhattarai
सुबिन भट्टराई

अन्य उद्धरण / Other Quotes

कतिपय दुखहरु आफैँसँग राखेको राम्रो । त्यति गरे कमसेकम अरुको नजरमा कमजोर त भइदैन ।
Nimesh Paudel
निमेष पौडेल
किताबबाट मात्र सबै कुरा सिकिदैन । पूरा विश्वबाट तिमीले ज्ञान हासिल गर्न सक्छौ।
Thomas Edison
थोमस एडिसन