ads
  1. नेल्सल मण्डेला
  • Nelson Mandela
शिक्षा एक त्यस्तो शक्तिशाली हतियार हो जसको प्रयोगले तिमी यो संसारलाई शुद्ध बदल्न सक्छौँ ।
  1. नेल्सन मण्डेला दक्षिण अफ्रिकाका महान् नेताका रूपमा चिनिन्छन्, जसले रंगभेदविरुद्ध जीवनभर संघर्ष गर्नुभयो। उहाँ दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति र शान्तिका नोबेल पुरस्कार विजेता हुनुहुन्छ।
पद विवरण:
  1. महान् नेता
ads

सम्बन्धित लेखक

सुबिन भट्टराई
सिद्धिचरण श्रेष्ठ
स्वामी विवेकानन्द
निमेष पौडेल
नेपोलियन बोनापार्ट
विन्स्टन चर्चिल
मोतीराम भट्ट

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

दोस काँडाको कहाँ, मेरै थियो, हात मैले राखेको थिए, उ त आफ्नै ठाउँमा थियो ।
Unknown
अज्ञात
तिमी सोध्छौ, पिडा के हो भनेर मैले मेरो सपनाहरूलाई आर्यघाटमा छाडेर आएको छु ।
Unknown
अज्ञात
कसैको खुट्टामा गिरेर सफलता पाउनको सट्टा आफ्नै खुट्टाले हिडेर केही बन्ने सोच ।
Unknown
अज्ञात
ओईलिएको छ रे त्यो गुलाफ जुन तिमी र मैले हाम्रो प्रेमको निशानी भनेर रोपेका थियौ।
Unknown
अज्ञात
संघर्ष बिना कोही महान हुदैन् । ढुङ्गामा पनि जब सम्म चोट लाग्दैन नि । त्यो भगवान हुदैन ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes