ads
  1. अज्ञात
रङ्गिन जिन्दगीको सादा परिभाषा बोकेर एक थान जीवन संघर्ष गरिरहेछ ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

मोतीराम भट्ट
अब्राहम लिंकन
सदगुरु
बीपी कोइराला
निमेष पौडेल
नेल्सल मण्डेला
सिद्धिचरण श्रेष्ठ

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

गुनासो त धेरै थियो जिन्दगी सँग तर मौन यस कारण छु, किनकी जती मैले पाएको छु त्यो पनि धेरैको भाग्यमा हुँदैन ।
Unknown
अज्ञात
कुनै कुनै सम्बन्ध बाट टाढा हुन नै राम्रो हुन्छ किनकी जिउने हक तिम्रो पनि छ ।
Unknown
अज्ञात
केही मानिस तक्दिरमा लेखिन्छन्। केही मानिस तस्बिरमा भेटिन्छन्।
Subin Bhattarai
सुबिन भट्टराई
गार्‍हो काम गर्नको लागी म अल्छि मान्छे खोज्दछु, किनकी त्यो अल्छि मान्छेले उक्त काम गर्ने सजिलो उपाए खोज्दछ।
Bill Gates
बिल गेट्स
मेरो आखाको आसुले पनि प्रश्न गर्न थाल्यो कि के छ त्यो मान्छेमा त्यस्तो जो कि त मलाई दिन दिनै बगाईदिन्छस् ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

एउटा प्रतीक्षा छ जुन सकिन मान्दैन अनि अर्को छ, तिम्रो मन जुन फर्किन मान्दैन ।
Unknown
अज्ञात