ads
  1. अज्ञात
म मृत्युको शैयामा सुतिरहेको थिए । मानिसहरूको तारिफ सुन्न नसकेर फर्किए ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

अब्राहम लिंकन
लक्ष्मीप्रसाद देवकोटा
ज्याक मा
सुबिन भट्टराई
विन्स्टन चर्चिल
सदगुरु
स्वामी विवेकानन्द

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

तिमीलाई पाउनेको लागी यदि म आफै टुट्नु पर्छ भने, तिमीलाई त्याग्नुमा नै मलाई भलाई हुन्छ ।
Unknown
अज्ञात
अक्सर सस्ता मान्छेहरूले नै जिन्दगीमा महङ्गा महङ्गा सबक सिकाएर जन्छन ।
Unknown
अज्ञात
एक्लो रूख यदि पूर्णरूपमा उम्रन्छ भने बलियो भएर उम्रन्छ ।
Unknown
अज्ञात
जो मान्छे एक चोटि मन बाट झरि जान्छन्, उनिहरु संग कुरा गर्न त परको कुरा । देख्न नि मनले मान्दैन् ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

तिमी हजारौ भिडहरूमा खोज्ने छौ तर म त्यहाँ भेटिने छु जहाँ मतलबी मान्छेहरू रहदैनन् ।
Unknown
अज्ञात
जो संग बिश्वास हुन्छ उसैले मन दुखायो भने भरोसा उठी जान्छ ।
Unknown
अज्ञात
जिन्दगीमा एउटा कुरा याद राख्नु कि उसको पछाडी कहिले नहिड्नु जस्लाई तिम्रो प्रवाह नै हुदैन् ।
Unknown
अज्ञात