ads
  1. अज्ञात
मैले सुनेको थिए मान्छे मायामा ज्यानै दिन्छ रे तर जो समय त दिदैन भने ज्यान कसरी दिन्छ ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

बिल गेट्स
दलाई लामा
अब्राहम लिंकन
नेल्सल मण्डेला
एलन मस्क
सिद्धिचरण श्रेष्ठ
विन्स्टन चर्चिल

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

ठूलो सपनाको सुरूवात सानै हुन्छ ।
Unknown
अज्ञात
आफुलाई कहिले पनि अरू संग तुलना नगर यदि तिमी यसो गर्छौ भने तिमी आफ्नै व्याईज्जत गर्दैछौ।
Bill Gates
बिल गेट्स
धेरै टाढाको चिज पाउने ध्यानमा मान्छेहरू नजिककालाई गुमाउने गर्छन् ।
Unknown
अज्ञात
समस्याको पहाड जत्रो होस्, हिम्मत एकएक पाइला अघि बढाउँछु भन्ने साहस मानिसमा हुनुपर्छ।
Subin Bhattarai
सुबिन भट्टराई

अन्य उद्धरण / Other Quotes

सक्छौ भने कसैलाई मद्दत गर । मद्दत गर्न सक्दैनौ भने पनि कसैलाई हानी नगर ।
Dalai lama
दलाई लामा
मान्छे एउटै कारणले मरिदिन्छ सोच्दैन, बाच्ने हजार कारण हुन्छन्।
Subin Bhattarai
सुबिन भट्टराई
जिन्दगी निकै छोटो छ, र निकै सुन्दर पनि । कामप्रति धेरै गम्भीर नहुनुस र जिन्दगीको मज्जा लिनुस् ।
Jack Ma
ज्याक मा