ads
  1. अज्ञात
मलाई आकाशको त्यो जून जस्तै बन्नुछ, जस्को दागको पनि सबैले तारिफ गर्छन्।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

सुबिन भट्टराई
अज्ञात
विन्स्टन चर्चिल
मोतीराम भट्ट
पारिजात
लक्ष्मीप्रसाद देवकोटा
बीपी कोइराला

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

तिमी जोसुकै होऊ, असल बन ।
Abraham lincoln
अब्राहम लिंकन
कसैले पनि अरु व्यक्तिमा खराबी खोज्न थाल्छ भने उसले कुनै न कुनै खराबी भेट्छ नै ।
Abraham lincoln
अब्राहम लिंकन
धेरै माया लागेर आउछ त्यति बेला, जब उनि रोएर भन्ने गर्छिन् धेरै कुट्नेछु छाडेर गयौ भने ।
Unknown
अज्ञात
सामानहरूको मुल्य पाउनु भन्दा पहिले हुन्छ र मान्छेको गुमाए पछि ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

मौन रहनु कहिलेकाहीं सबैभन्दा राम्रो उत्तर हो ।
Dalai lama
दलाई लामा
संघर्ष बिना कोही महान हुदैन् । ढुङ्गामा पनि जब सम्म चोट लाग्दैन नि । त्यो भगवान हुदैन ।
Unknown
अज्ञात
आफन्तबाट नै बिछोड को उपहार पाएपछि ‘माया’ शब्द को परिभाषा पनि फिक्का लाग्दै छ ।
Unknown
अज्ञात