ads
  1. अज्ञात
धेरै खुसी थियो जिन्दगी जब कसै संग न माया थियो, न घृणा । फेरि जिन्दगीमा यस्तो मोड आयो, माया एक सित भयो तर घृणा सारा दुनिया संग भयो ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

दलाई लामा
अब्राहम लिंकन
बीपी कोइराला
भूपि शेरचन
थोमस एडिसन
स्वामी विवेकानन्द
नेपोलियन बोनापार्ट

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

धेरै प्रश्नको उत्तर यहीँ हो, उ आफ्नो ठाउँमा सहि छ र म आफ्नो ठाउँमा सही छु ।
Unknown
अज्ञात
तिमी सपनीमा नआउने वाचा त गर, म यी यादका शब्दहरु कोर्न छोडीदिने छु ।
Unknown
अज्ञात
दुःख बनेर बस तिमी हामी संग सुनेको छु दुःखले सधै साथ दिन्छ अरे ।
Unknown
अज्ञात
जिउदो लास भयो आखिर जिन्दगी जलिरहेका सपनाहरूको चिच्याहट सहन नसकेर ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

सम्बन्ध सबैसँग सधैँ राम्रै भईरहन्छ भन्ने छैन । प्रयास चाहिँ गर्नु कि, त्यो टुट्नुको कारण आफु नबनु ।
Unknown
अज्ञात
कसैको मन सफा छैन भने, सुन्दर अनुहर कुनै कामको हुदैन् ।
Unknown
अज्ञात