ads
  1. अज्ञात
आफ्नालाई सधै आफु हुनको आभास दिलाउनु नभए समयले तिम्रा आफ्नालाई तिमी बिना जिउन सिकाईदिने छ ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

अब्राहम लिंकन
सुबिन भट्टराई
भूपि शेरचन
बीपी कोइराला
अज्ञात
भानुभक्त आचार्य
विन्स्टन चर्चिल

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

यदि तिमी कसैले पनि आफ्नो आलोचना नगरोस् भन्ने चाहन्छौ भने नयाँ काम केही नगर ।
Jeff Bezos
जेफ बेजस
ऊ साँच्चिकै इण्द्रेणी नै रहिछ, अनेक रङ देखाउने । रङहरु पनि यति देखाई कि एक होलि बेमौसममै खेलेर गई ।
Subin Bhattarai
सुबिन भट्टराई
माया वा इज्जत कसैलाई यति पनि नदेउ कि उस्ले आफ्नो औकात नै भुलि जावस् ।
Unknown
अज्ञात
बानी बद्लिसक्यो अब समय बिताउने आब हिम्मत नै कहाँ छ र आफ्नो पिडा कसैलाई सुनाउने ।
Unknown
अज्ञात
कसैले यति पनि चाहानु कि पछि रुन परोस् किनकी यो दुनिया दिल बाट होइन, जरूरत बाट माया गर्छ ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

तिमीलाई बिश्वास गरेको थिए बदलामा धोका दियौ ।
Unknown
अज्ञात
जीवनमा कसैलाई जति नै प्रेम गरेर हेर अनि थाहा हुन्छ, जीवनमा प्रेम मात्र सबैथोक हो कि होइन ।
Subin Bhattarai
सुबिन भट्टराई
आफूलाई बद्लन सक्ने तागत नै संसार बद्लने तागत हो ।
Unknown
अज्ञात