ads
  1. अज्ञात
जीवन जस्तो छ, त्यही रूपमा स्वीकार गरेर नै यहाँ जीवित रहन सकिन्छ । 
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

पारिजात
भूपि शेरचन
नेपोलियन बोनापार्ट
विलियम सेक्सपियर
लक्ष्मीप्रसाद देवकोटा
विन्स्टन चर्चिल
अज्ञात

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

आफुलाई कम्जोर सम्झिनु सबै भन्दा ठुलो पाप हो।
Swami Vivekananda
स्वामी विवेकानन्द
जब पिडा हद भन्दा ज्यादा हुन्छ, तब मान्छे रूदैन । मौन हुन्छ ।
Unknown
अज्ञात
सम्बन्ध आत्मा संग हुन्छ भने मन भराउने गरिदैन् ।
Unknown
अज्ञात
मैले त्यहींबाट सुरु गरें, जहाँबटा अगाडीको अन्तिम मानिसले छोडेको थियो ।
Thomas Edison
थोमस एडिसन
अब देखि झगडा नगर्ने सल्लाह गर्दा-गर्दै, सल्लाह नमिलेर झगडा गर्ने सुन्दर सम्बन्ध छ तिमीसँग ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

पहिलो मायाले सबैलाई यो सिकाएर जान्छ कि अर्को माया जब गर्नु हदमा गर्नु ।
Unknown
अज्ञात
ठूलो सपनाको सुरूवात सानै हुन्छ ।
Unknown
अज्ञात
जब यादका ज्वरभाटाहरु सल्बलाउन थाल्छन्, मनमा राख्नु सट्टा आसुले नै पखाल्नु उचित हुन्छ ।
Unknown
अज्ञात