ads
  1. अज्ञात
जिन्दगीमा एउटा कुरा याद राख्नु कि उसको पछाडी कहिले नहिड्नु जस्लाई तिम्रो प्रवाह नै हुदैन् ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

पारिजात
मोतीराम भट्ट
भूपि शेरचन
जेफ बेजस
नेल्सल मण्डेला
एलन मस्क
बीपी कोइराला

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

मन खोलेर मुस्कुराउनु होस्, किनकी जीवन एउटा सत्य आधारित मजाक हो ।
Unknown
अज्ञात
दोष सधै काँडाको मात्रै हुँदैन, कहिलेकाही फूल पनि बिझाउन सक्छ ।
Unknown
अज्ञात
कहिलेकाहीँ मानिसलाई यस्तै हुँदो रहेछ। गन्तव्यमा पुग्नै लागेको बेला यात्रा रद्द गर्न मन लाग्दो रहेछ।
Subin Bhattarai
सुबिन भट्टराई
धेरै रिस उठ्छ त्यति बेला जतिबेला आफूलाई साचो कुरा थाहा हुन्छ र उस्ले झुट बोल्छ ।
Unknown
अज्ञात
तिमी जोसुकै होऊ, असल बन ।
Abraham lincoln
अब्राहम लिंकन
जब तपाईंले प्रयास नै गर्नु भएको छैन भने तपाईंलाई कसरी थाहा हुन्छ कि कुनै अवसर छ कि छैन भन्ने कुरा
Jack Ma
ज्याक मा

अन्य उद्धरण / Other Quotes