ads
  1. अज्ञात
जब पिडा हद भन्दा ज्यादा हुन्छ, तब मान्छे रूदैन । मौन हुन्छ ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

अब्राहम लिंकन
जेफ बेजस
बिल गेट्स
मोतीराम भट्ट
सुबिन भट्टराई
नेपोलियन बोनापार्ट
लक्ष्मीप्रसाद देवकोटा

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

म तिमीलाई जहिले माफि दिन्छु, तर कहिले भुल्दिन तिमीले के भन्यौ र के गर्यौ ?
Unknown
अज्ञात
जसले अरु व्यक्तिलाई स्वतन्त्रता दिंदैन, उसलाई पनि स्वतन्त्र हुने हक रहँदैन ।
Abraham lincoln
अब्राहम लिंकन
मान्छेहरु तिमीलाई तल तान्न खोज्छन् भने बुझ्की तिमी उनीहरू भन्दा माथी छौ ।
Unknown
अज्ञात
कपडा, अनुहार त अक्सर झुट बोल्ने गर्छ । मान्छे कस्तो छ त्यो त व्यवहारले देखाउदछ ।
Unknown
अज्ञात
तिम्रो घरै भत्काउने मेरो नियत हैन फेरि पनि तिमीलाई भुल्ने उपाय नै छैन ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

जति नै कोसिस किन नगर तर याद आउछ नि तब सच्चि धेरै रूवाउछ ।
Unknown
अज्ञात
उत्कृष्टताम १ प्रतिशत उत्प्रेरणा र ९९ प्रतिशत मेहनत रहेको हुन्छ ।
Unknown
अज्ञात