ads
  1. बिल गेट्स
  • Bill Gates
जब तिमी सित पैसा हुन्छ तिमी भुली जान्छौ कि तिमी को हौ। जब तिमी संग पैसा हुदैन त दुनिया तिमीलाई भुलि जान्छ कि तिमी को हौ। यहि हो जिन्दगी।
  1. बिल गेट्स अमेरिकी व्यवसायी, सफ्टवेयर विकासकर्ता र माइक्रोसफ्ट कम्पनीका सह-संस्थापक हुन्। उहाँ विश्वकै प्रमुख परोपकारीमध्ये एक मानिन्छन्, जसले शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो योगदान दिएका छन्।
पद विवरण:
  1. व्यापारी
ads

सम्बन्धित लेखक

मोतीराम भट्ट
अज्ञात
बिल गेट्स
लक्ष्मीप्रसाद देवकोटा
एलन मस्क
भानुभक्त आचार्य
स्वामी विवेकानन्द

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

समस्याको पहाड जत्रो होस्, हिम्मत एकएक पाइला अघि बढाउँछु भन्ने साहस मानिसमा हुनुपर्छ।
Subin Bhattarai
सुबिन भट्टराई
तिम्रो योग्यताले होइन बल्कि तिम्रो अनुभवले तिमी को हौ त्यो निर्धारण गर्दछ ।
Sadhguru
सदगुरु
म त्यो कुरा लेख्दा निकै रोएको थिए, जुन कुरा तिमीले पढ्दा निकै मुस्कुराएकी थियौ ।
Unknown
अज्ञात
इतिहास सबैले पत्याइदिएको झुठ हो ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट
आफुलाई जे गर्दा खुशी मिल्छ त्यो गर तर खुशी हुनलाई गलत बाटो चाहिँ कहिले नरोज ।
Unknown
अज्ञात
तिमीले सुरू प्रेम बाट गरेको थियौ र अन्त्य धोकामा लगेर सकिदियौ ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

जिन्दगीमा त्यो सफलता हासिल गर्नु जो मान्छेहरू तिमीलाई बल्क होइन सर्च गरून् ।
Unknown
अज्ञात
जब तिमी निरन्तर साधारण बन्न खोजिरहन्छौ भने तिमी असाधारण बन्न पुग्दछौ।
Sadhguru
सदगुरु
आज गर्न सकिने कुनै पनि काम भोलिको लागि साँचेर नबस ।
Abraham lincoln
अब्राहम लिंकन