जब तिमी कहिले हार्यौ भने आफ्नो सपना याद गर र आफुलाई सोध के हार्छु भन्ने सोचेको थिस्। र दुई गुणा मेहेनतको साथ फेरि काम सुरू गर।
बिल गेट्स अमेरिकी व्यवसायी, सफ्टवेयर विकासकर्ता र माइक्रोसफ्ट कम्पनीका सह-संस्थापक हुन्। उहाँ विश्वकै प्रमुख परोपकारीमध्ये एक मानिन्छन्, जसले शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो योगदान दिएका छन्।