ads
  1. अज्ञात
आफ्नो जिन्दगी देखी कहले पनि दुखि नहुनु के थाहाँ तिम्रो जस्तो जिन्दगी पनि कसैको सपना होला ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

अब्राहम लिंकन
बिल गेट्स
विन्स्टन चर्चिल
भानुभक्त आचार्य
लक्ष्मीप्रसाद देवकोटा
दलाई लामा
भूपि शेरचन

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

अब त एक्लै रहने आदत भैसक्यो, बल्दिए उनिहरु जो दिन रात हाल खबर सोध्थे ।
Unknown
अज्ञात
अक्सर सस्ता मान्छेहरूले नै जिन्दगीमा महङ्गा महङ्गा सबक सिकाएर जन्छन ।
Unknown
अज्ञात
जिन्दगीमा आवाज दिनेहरू धेरै भेटिन्छन् तर बस्नु त्यहाँ जहाँ आफ्नो पनको आभास हुन्छ ।
Unknown
अज्ञात
दुःख बनेर बस तिमी हामी संग सुनेको छु दुःखले सधै साथ दिन्छ अरे ।
Unknown
अज्ञात
जिन्दगी निकै छोटो छ, र निकै सुन्दर पनि । कामप्रति धेरै गम्भीर नहुनुस र जिन्दगीको मज्जा लिनुस् ।
Jack Ma
ज्याक मा

अन्य उद्धरण / Other Quotes

धेरै जितको लागी कहिलेकाहीँ धेरै जोखिम उठाउन पनि पर्छ।
Bill Gates
बिल गेट्स
गरिबनै रहने पक्का उपाय हो, इमान्दार हुनु ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट