ads
  1. अज्ञात
आफुलाई जे गर्दा खुशी मिल्छ त्यो गर तर खुशी हुनलाई गलत बाटो चाहिँ कहिले नरोज ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

जेफ बेजस
सुबिन भट्टराई
भूपि शेरचन
लक्ष्मीप्रसाद देवकोटा
विन्स्टन चर्चिल
विलियम सेक्सपियर
सदगुरु

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

कसैको खुट्टामा गिरेर सफलता पाउनको सट्टा आफ्नै खुट्टाले हिडेर केही बन्ने सोच ।
Unknown
अज्ञात
तिमी खास थियौ त्यसले लडे तिमी संग टाढाको हुन्थ्यो त कहिले छडी सक्थे ।
Unknown
अज्ञात
एकै चोटिमा सिद्दाईदेउ बरु, घाउ बनाएर छोइनुको पीडा तिमीलाई के थाहा !
Unknown
अज्ञात
तिम्रा बेवास्ताहरु नै हुन्, मेरा एक्लै बाँच्न सक्ने हिम्मत ।
Unknown
अज्ञात
म आफै एउटा आगो हुँ, मलाई अरू कसैसँग जल्नुको जरूरत छैन ।
Unknown
अज्ञात
सम्बन्ध र बाटाहरू तब सकिन्छन् जब खुट्टाहरू होइन दिल थाक्दछ ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes