अचम्म जब-जब मनिस प्रेम बाट निराश हुन्छ, तबतब मान्छेलाई परिवार चाहिन्छ, साथी चाहिन्छ ।
सुबिन भट्टराई नेपाली लेखक, स्तम्भकार र शिक्षक हुन्, जसले युवा पुस्तामा 'Summer Love' (२०१२) र त्यसको सिक्वेल 'Saaya' (२०१४) सहित प्रेम कथा र सामाजिक संवेदनशील विषयहरूलाई आधुनिक शैलीमा प्रस्तुत गरेका छन्