ads
  1. अज्ञात
छोड्दिए मैले कसैलाई पर्खिन, यदि कोही बिना रात काट्छ भने जिन्दगी पनि कटि जान्छ ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

अज्ञात
दलाई लामा
निमेष पौडेल
जे.के रोलिङ्ग
सदगुरु
ज्याक मा
बीपी कोइराला

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

म असफल भएको छैन । मैले उपयोगी नहुने हजार तरिका पत्ता लगाएको छु ।
Thomas Edison
थोमस एडिसन
माफी मैले मागे, सम्बन्ध बचाउनु जो थियो । सधै गुन लाउने उनि, मलाई माफ गर्न तयार थिइनन् ।
Unknown
अज्ञात
प्रेममा केही नि पाइदैन, तर कसैले पनि गुमाउछु भनेर सम्बन्ध गासेको हुदैन नि ।
Unknown
अज्ञात
बिजेता उ बन्दैन जो कहिले असफल भएको छैन् बिजेता त उ बन्दछ जो असफल भएर पनि हारेको छैन् ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

एक मान्छेले यदि तिमीलाई दुई पटका एउटै पाठ सिकाउछ भने गल्ति उस्को होइन तिम्रो हो सायब् ।
Unknown
अज्ञात
जब सानो थिए ठुला ठुला सपनाहरुमा हराए जब ठूलो भए साना साना कुरामा निरास भए ।
Unknown
अज्ञात
जब तिमी हार्छौ, त्यो हारले सिकाएको पाठलाई नबिर्स।
Dalai lama
दलाई लामा