ads
  1. अज्ञात
चिजहरू ठिक हुन्छन्, समय पनि बद्लिन्छ तर हामी पहिले जस्तो हुँदैनौ ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

एलन मस्क
लक्ष्मीप्रसाद देवकोटा
जे.के रोलिङ्ग
नेल्सल मण्डेला
विन्स्टन चर्चिल
निमेष पौडेल
विलियम सेक्सपियर

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

दुःख हुन्छ धैरे यो देखेर कि तिमी संग सबैको लागी समय छ स्रिफ मलाई छ्डेर ।
Unknown
अज्ञात
आखिर देखेकै सपना साकार हुन्छ । नदेखेको सपना आकार कहाँ हुन्छ ।
Subin Bhattarai
सुबिन भट्टराई
धेरै टाढाका कुराहरु चाहने लोभमा धेरै मन्छेहरू नजिककाहरू गुमाउने गर्छन् ।
Unknown
अज्ञात
म त्यो कुरा लेख्दा निकै रोएको थिए, जुन कुरा तिमीले पढ्दा निकै मुस्कुराएकी थियौ ।
Unknown
अज्ञात
पहेंलो टल्किने जति सबै सुन होइन ।
William Shakespeare
विलियम सेक्सपियर

अन्य उद्धरण / Other Quotes

तिमी के बन्ने भन्ने कुरा तिम्रो क्षमतामा होइन, तिम्रो रोजाइमा भर पर्छ ।
J. K. Rowling
जे.के रोलिङ्ग
हृदय बाट पुरानो यादहरु हतपत मेटिन गाह्रो हुन्छ तर तिनिहरुलाई अरू सम्बन्धले केही हदसम्म बिर्साउन भने सक्छ ।
Subin Bhattarai
सुबिन भट्टराई