ads
  1. स्वामी विवेकानन्द
  • Swami Vivekananda
एक समयमा एक काम गर, त्यो काम गर्दा आफ्नो सम्पूर्ण ध्यान त्यसैमा लगाउ बाँकी सबै भुलिदेउ।
  1. स्वामी विवेकानन्द भारतीय आध्यात्मिक नेता तथा समाज सुधारक थिए। उनले वेद, योग र हिन्दू धर्मको ज्ञानलाई विश्वभर फैलाउन महत्त्वपूर्ण भूमिका खेले।
पद विवरण:
  1. दार्शनिक/लेखक/धार्मिक शिक्षक
ads

सम्बन्धित लेखक

नेपोलियन बोनापार्ट
भानुभक्त आचार्य
बीपी कोइराला
जे.के रोलिङ्ग
बिल गेट्स
सदगुरु
दलाई लामा

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

पछाडि बसेर नेतृत्व गरोँ र अरुलाई यो ठान्न दिऔँ क िउनीहरु नै अगाडि छन् ।
Nelson Mandela
नेल्सल मण्डेला
कहिल्यै हार नमान्नुस् । आज कठिन छ । भोलि अझै कठिन हुनेछ । तर, नआत्तिनुस् पर्सी अवश्य दिन आउनेछ ।
Jack Ma
ज्याक मा
तिमीले सुरू प्रेम बाट गरेको थियौ र अन्त्य धोकामा लगेर सकिदियौ ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

आफुलाई जे गर्दा खुशी मिल्छ त्यो गर तर खुशी हुनलाई गलत बाटो चाहिँ कहिले नरोज ।
Unknown
अज्ञात
धेरै माया लागेर आउछ त्यति बेला, जब उनि रोएर भन्ने गर्छिन् धेरै कुट्नेछु छाडेर गयौ भने ।
Unknown
अज्ञात
हाम्रो लक्ष्य नक्षत्र या हातका रेखामा निर्भर हुँदैन, हामी आफूमा नै निर्भर हुन्छ ।
William Shakespeare
विलियम सेक्सपियर