ads
  1. स्वामी विवेकानन्द
  • Swami Vivekananda
यो हामी नै हौ जो आफ्नो आखाँमा हात राखेर अध्यारो भयो भन्छौ।
  1. स्वामी विवेकानन्द भारतीय आध्यात्मिक नेता तथा समाज सुधारक थिए। उनले वेद, योग र हिन्दू धर्मको ज्ञानलाई विश्वभर फैलाउन महत्त्वपूर्ण भूमिका खेले।
पद विवरण:
  1. दार्शनिक/लेखक/धार्मिक शिक्षक
ads

सम्बन्धित लेखक

जे.के रोलिङ्ग
बीपी कोइराला
भानुभक्त आचार्य
सिद्धिचरण श्रेष्ठ
विलियम सेक्सपियर
सदगुरु
नेल्सल मण्डेला

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

ओईलिएको छ रे त्यो गुलाफ जुन तिमी र मैले हाम्रो प्रेमको निशानी भनेर रोपेका थियौ।
Unknown
अज्ञात
अचेल म्यासेजबाट प्रेमको सुरूवात हुन्छ र बल्क गरेर प्रेमको अन्त्य ।
Unknown
अज्ञात
सक्छौ भने कसैलाई मद्दत गर । मद्दत गर्न सक्दैनौ भने पनि कसैलाई हानी नगर ।
Dalai lama
दलाई लामा
संघर्ष बिना कोही महान हुदैन् । ढुङ्गामा पनि जब सम्म चोट लाग्दैन नि । त्यो भगवान हुदैन ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

केही त खास जरूर थियो उस्मा नभए धोका हुदा पनि यति प्रेम के सम्भव थियो त ।
Unknown
अज्ञात
मान्छेको अतीत; न संविधानको धारा हो, न अप्रकाशित पुस्तकको पाण्डुलिपि । जसलाई संशोधन गर्न सकिन्छ ।
Subin Bhattarai
सुबिन भट्टराई