एउटा ठूलो पहाड चढेपछि थाहा हुन्छ कि चढ्नका लागि अझै थुप्रै पहाडहरु बाँकी छन् ।
नेल्सन मण्डेला दक्षिण अफ्रिकाका महान् नेताका रूपमा चिनिन्छन्, जसले रंगभेदविरुद्ध जीवनभर संघर्ष गर्नुभयो। उहाँ दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति र शान्तिका नोबेल पुरस्कार विजेता हुनुहुन्छ।