ads
  1. सुबिन भट्टराई
  • Subin Bhattarai
समय धेरै छ भन्ने थाहा हुँदा यसको कदर गरिएन। जब कम छ भन्ने थाहा भयो, चेतना त्यसपछि मात्र आयो।
  1. सुबिन भट्टराई नेपाली लेखक, स्तम्भकार र शिक्षक हुन्, जसले युवा पुस्तामा 'Summer Love' (२०१२) र त्यसको सिक्वेल 'Saaya' (२०१४) सहित प्रेम कथा र सामाजिक संवेदनशील विषयहरूलाई आधुनिक शैलीमा प्रस्तुत गरेका छन्
पद विवरण:
  1. उपन्यासकार
ads

सम्बन्धित लेखक

अज्ञात
स्वामी विवेकानन्द
भूपि शेरचन
दलाई लामा
मोतीराम भट्ट
अब्राहम लिंकन
विलियम सेक्सपियर

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

तिम्रो योग्यताले होइन बल्कि तिम्रो अनुभवले तिमी को हौ त्यो निर्धारण गर्दछ ।
Sadhguru
सदगुरु
यति सम्म साथ निभाए कि मैले तिम्रो लागी, तिम्रो साथ छोड्ने फैसलामा पनि मैले तिमीलाई नै सथ दिए ।
Unknown
अज्ञात
एउटा साँचो मानवले कसैलाई पनि घृणा गर्दैन ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट
आज गर्न सकिने कुनै पनि काम भोलिको लागि साँचेर नबस ।
Abraham lincoln
अब्राहम लिंकन
केही महिना ओछ्यान मात्र पर्नुपर्छ, कसले प्रेम गर्छ, कसले गर्दैन सर्लक्क छुट्टिँदो रहेछ।
Subin Bhattarai
सुबिन भट्टराई

अन्य उद्धरण / Other Quotes