सायद प्रेम पनि यो बाटो जस्तै घुमाउरो होला, जति घुम्यो उत्ती मोडहरु आईरहने ।
सुबिन भट्टराई नेपाली लेखक, स्तम्भकार र शिक्षक हुन्, जसले युवा पुस्तामा 'Summer Love' (२०१२) र त्यसको सिक्वेल 'Saaya' (२०१४) सहित प्रेम कथा र सामाजिक संवेदनशील विषयहरूलाई आधुनिक शैलीमा प्रस्तुत गरेका छन्