ads
  1. थोमस एडिसन
  • Thomas Edison
किताबबाट मात्र सबै कुरा सिकिदैन । पूरा विश्वबाट तिमीले ज्ञान हासिल गर्न सक्छौ।
  1. थोमस एडिसन एक प्रख्यात अमेरिकी आविष्कारक तथा उद्यमी थिए। उनले बिजुली बत्ती, ग्रामोफोन र चलचित्र क्यामेरा जस्ता महत्वपूर्ण आविष्कार गरेका थिए।
पद विवरण:
  1. आविष्कारक
ads

सम्बन्धित लेखक

सुबिन भट्टराई
स्वामी विवेकानन्द
भूपि शेरचन
सिद्धिचरण श्रेष्ठ
भानुभक्त आचार्य
नेपोलियन बोनापार्ट
मोतीराम भट्ट

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

जब सानो थिए ठुला ठुला सपनाहरुमा हराए जब ठूलो भए साना साना कुरामा निरास भए ।
Unknown
अज्ञात
गरिबनै रहने पक्का उपाय हो, इमान्दार हुनु ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट
गएका चिजहरूलाई याद नगर, जे मिलेको छ त्यसलाई वर्वाद नगर किनकी समय सँग पनि समय छैन कि तिमीलाई फेरि समय दिओस् ।
Unknown
अज्ञात
हृदय बाट पुरानो यादहरु हतपत मेटिन गाह्रो हुन्छ तर तिनिहरुलाई अरू सम्बन्धले केही हदसम्म बिर्साउन भने सक्छ ।
Subin Bhattarai
सुबिन भट्टराई
जस्लाई तिम्रो कदर छैन् उ सग रहनु भन्दा एक्लै उभिन सिक ।
Unknown
अज्ञात
जिन्दगीमा दुई ब्यक्ति जिवनको नयाँ दिशामा लग्छन् एक त्यो जो मौका दिदछ् । र अर्को जो धोका दिन्छ ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes