ads
  1. थोमस एडिसन
  • Thomas Edison
हामीले धेरै अवसरहरु गुमाइरहेका हुन्छौं । किनकी अवसर सधै कामको रुप लिएर आएको हुन्छ ।
  1. थोमस एडिसन एक प्रख्यात अमेरिकी आविष्कारक तथा उद्यमी थिए। उनले बिजुली बत्ती, ग्रामोफोन र चलचित्र क्यामेरा जस्ता महत्वपूर्ण आविष्कार गरेका थिए।
पद विवरण:
  1. आविष्कारक
ads

सम्बन्धित लेखक

अज्ञात
मोतीराम भट्ट
सदगुरु
एलन मस्क
पारिजात
अब्राहम लिंकन
बीपी कोइराला

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

असली नायक त्यो हो, जसले आफू भित्रको रिस र घृणालाई जित्न सक्छ।
Dalai lama
दलाई लामा
चुरोट सल्काएको थिए । तिम्रो यादहरु भुलाउनलाई, तर विडम्बना त्यसको धुवाले पनि तिनै तस्बिर बनाइ दियो ।
Unknown
अज्ञात
खुसी दिनेवाल सधै आफ्नो हुदैन तर दुःख दिनेवाल सधै आफ्नै हुन्छ ।
Unknown
अज्ञात
जब बुवाले छोरालाई केही दिन्छन् , तब दुवै जना हाँस्छन् । तर, जब छोराले बुवालाई केही दिन्छ, दुवै जना रुन्छन् ।
William Shakespeare
विलियम सेक्सपियर

अन्य उद्धरण / Other Quotes

तिमीले योजना बनाए अनुरुप या तिमीले सोंचे अनुरुप काम गरेन भन्दैमा त्यो काम नै नलाग्ने हुँदैन ।
Thomas Edison
थोमस एडिसन
सास टुट्दा मान्छे एक पटक मात्र मर्छ, तर साथ टुट्दा पटक पटक मर्छ ।
Unknown
अज्ञात