ads
  1. अज्ञात
जिन्दगीमा आफ्नो तुलना अरू कसै संग नगर, जसरी चन्द्रमा र सुर्यको तुलना गरिँदैन किनकी दुबै आ आफ्नो समयमा चम्कन्छन् ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

एलन मस्क
मोतीराम भट्ट
थोमस एडिसन
भानुभक्त आचार्य
पारिजात
जे.के रोलिङ्ग
लक्ष्मीप्रसाद देवकोटा

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

धेरै प्रश्नको उत्तर यहीँ हो, उ आफ्नो ठाउँमा सहि छ र म आफ्नो ठाउँमा सही छु ।
Unknown
अज्ञात
कसैको मन सफा छैन भने उस्को सुन्दर महारको पनि केही काम लाग्दैन ।
Unknown
अज्ञात
प्रयास गरेर असफल भयौ भने बधाई छ किनकी धेरैले प्रयास समेत गर्दैनन् ।
Unknown
अज्ञात
आखिर त्यही मानिस थाक्छ, जस्ले थाक्ने गरी केही गरेको पनि हुन्छ।
Subin Bhattarai
सुबिन भट्टराई
दोस काँडाको कहाँ, मेरै थियो, हात मैले राखेको थिए, उ त आफ्नै ठाउँमा थियो ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

जब थाक्छौ आराम गर तर हार कहिले नमान ।
Unknown
अज्ञात
जिउनु तब ब्यर्थ लाग्छ जब मनले चाहेको कुरा भाग्यले दिदैन अनि भाग्यले दिएको कुरा मनले चाहदैन ।
Unknown
अज्ञात