ads
  1. अज्ञात
हिजो आफ्नै थियौ कुनै वास्ता भएन आज अरूको भयौँ खुबै याद आउछौ ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

नेपोलियन बोनापार्ट
मोतीराम भट्ट
दलाई लामा
विन्स्टन चर्चिल
बीपी कोइराला
अज्ञात
लक्ष्मीप्रसाद देवकोटा

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

जो मान्छे मनको राम्रो छ उसै सैग माया गर्नु, आखाँको होइन । त्यो त सबैलाई राम्रै लाग्छ ।
Unknown
अज्ञात
जीवन जस्तो छ, त्यही रूपमा स्वीकार गरेर नै यहाँ जीवित रहन सकिन्छ । 
Unknown
अज्ञात
आगो त केवल यसै बदनाम छ यहाँ, बास्तवमा मान्छेहरू मान्छे सँग नै जल्ने गर्छन ।
Unknown
अज्ञात
कसैको मन सफा छैन भने, सुन्दर अनुहर कुनै कामको हुदैन् ।
Unknown
अज्ञात
खुसी दिने वालाहरू जहिले आफ्नो नहुन सक्छन् । तर दुःख दिनेवालहरू सधै आफ्नै हुन्छन् ।
Unknown
अज्ञात
जब यादका ज्वरभाटाहरु सल्बलाउन थाल्छन्, मनमा राख्नु सट्टा आसुले नै पखाल्नु उचित हुन्छ ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes