ads
  1. अज्ञात
सास टुट्दा मान्छे एक पटक मात्र मर्छ, तर साथ टुट्दा पटक पटक मर्छ ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

नेपोलियन बोनापार्ट
सिद्धिचरण श्रेष्ठ
जेफ बेजस
स्वामी विवेकानन्द
थोमस एडिसन
अज्ञात
ज्याक मा

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

तिमीलाई पाउनेको लागी यदि म आफै टुट्नु पर्छ भने, तिमीलाई त्याग्नुमा नै मलाई भलाई हुन्छ ।
Unknown
अज्ञात
चुरोट सल्काएको थिए । तिम्रो यादहरु भुलाउनलाई, तर विडम्बना त्यसको धुवाले पनि तिनै तस्बिर बनाइ दियो ।
Unknown
अज्ञात
सोचेर तोड्नु कसै सितको सम्बन्ध किनकी टुटेर हागा बाट खसेको पात हरियो हुदैन ।
Unknown
अज्ञात
यदि खुसी हुन चाहन्छौ भने भुलीदेउ उस्लाई जस्ले तिमीलाई भुलीदियो ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

जब पिडा हद भन्दा ज्यादा हुन्छ, तब मान्छे रूदैन । मौन हुन्छ ।
Unknown
अज्ञात
तिमी हजारौ भिडहरूमा खोज्ने छौ तर म त्यहाँ भेटिने छु जहाँ मतलबी मान्छेहरू रहदैनन् ।
Unknown
अज्ञात
जब यादका ज्वरभाटाहरु सल्बलाउन थाल्छन्, मनमा राख्नु सट्टा आसुले नै पखाल्नु उचित हुन्छ ।
Unknown
अज्ञात