ads
  1. अज्ञात
मेरो आखाको आसुले पनि प्रश्न गर्न थाल्यो कि के छ त्यो मान्छेमा त्यस्तो जो कि त मलाई दिन दिनै बगाईदिन्छस् ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

सदगुरु
ज्याक मा
बीपी कोइराला
निमेष पौडेल
सिद्धिचरण श्रेष्ठ
विन्स्टन चर्चिल
दलाई लामा

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

दोस काँडाको कहाँ, मेरै थियो, हात मैले राखेको थिए, उ त आफ्नै ठाउँमा थियो ।
Unknown
अज्ञात
छोडेर जानेलाई नरोक्नु । किनकि शिशिर जस्तो उजाड ऋतु गएरै वसन्त जस्तो सुन्दर ऋतु आउँछ ।
Nimesh Paudel
निमेष पौडेल
हिजो आफ्नै थियौ कुनै वास्ता भएन आज अरूको भयौँ खुबै याद आउछौ ।
Unknown
अज्ञात
यदि खुसी हुन चाहन्छौ भने भुलीदेउ उस्लाई जस्ले तिमीलाई भुलीदियो ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

कम्पनीको ब्राण्ड भनेको व्यक्तिको इज्जत जस्तै हो । त्यसैले ब्राण्डलाई जोगाइराख्न सचेत बन ।
Jeff Bezos
जेफ बेजस
गार्‍हो काम गर्नको लागी म अल्छि मान्छे खोज्दछु, किनकी त्यो अल्छि मान्छेले उक्त काम गर्ने सजिलो उपाए खोज्दछ।
Bill Gates
बिल गेट्स