ads
  1. अज्ञात
दोस काँडाको कहाँ, मेरै थियो, हात मैले राखेको थिए, उ त आफ्नै ठाउँमा थियो ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

भूपि शेरचन
अब्राहम लिंकन
एलन मस्क
दलाई लामा
स्वामी विवेकानन्द
मोतीराम भट्ट
सिद्धिचरण श्रेष्ठ

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

महोदय, अक्सर मौन रहनेहरू यहाँ धेरै माया गर्छन् ।
Unknown
अज्ञात
आफैलाई जित्नु भनेको, युद्धमा सयौं योद्धासंग लडेर जित्नु भन्दा पनि ठूलो विजय हो ।
Dalai lama
दलाई लामा
सबैले भन्छन् सबै ठीक हुन्छ रे, यदि तिमीलाई बिर्सेर सबै ठीक हुन्छ भने बेठीक नै ठीक छ !
Unknown
अज्ञात
तिम्रो मूल्य तिमीसंग के छ त्यसमा होइन, तिमी को हौ त्यसमा भर पर्छ ।
Thomas Edison
थोमस एडिसन
धेरै टाढाको चिज पाउने ध्यानमा मान्छेहरू नजिककालाई गुमाउने गर्छन् ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

पहेंलो टल्किने जति सबै सुन होइन ।
William Shakespeare
विलियम सेक्सपियर
जिन्दगी यति सस्तो पनि नबनाउनु कि दुई कौडिका मान्छेहरू खेलेर जाउन ।
Unknown
अज्ञात