ads
  1. अज्ञात
जिन्दगीमा कहिलेकाही उसैले हामीलाई सम्बन्धको मुल्य सम्झाई दिन्छन्, जस्लाई हाम्रो कोही सम्बन्ध हुदैन् ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

बिल गेट्स
नेपोलियन बोनापार्ट
सुबिन भट्टराई
थोमस एडिसन
दलाई लामा
मोतीराम भट्ट
स्वामी विवेकानन्द

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

घडीको टिक-टिकलाई मामुली नसम्झ यो त जिन्दगिको रुखमा बन्चरो को प्रहार हो ।
Unknown
अज्ञात
मन यस्तो धागो हो, जहाँ सपनाकै मालाहरू ज्यादा उनिन्छन्।
Subin Bhattarai
सुबिन भट्टराई
सोचेर तोड्नु कसै सितको सम्बन्ध किनकी टुटेर हागा बाट खसेको पात हरियो हुदैन ।
Unknown
अज्ञात
म सुकेको पात जस्तै छरपस्ट थिए, कसैले मायाले समेटेर आगो लगाई दियो ।
Unknown
अज्ञात
कपडा, अनुहार त अक्सर झुट बोल्ने गर्छ । मान्छे कस्तो छ त्यो त व्यवहारले देखाउदछ ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes