ads
  1. अज्ञात
हाम्रो जिन्दगी जब बर्बाद हुन्छ जब दिमागवालाहरूलाई हामी मनमा ठाउँमा दिन्छौ ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

जे.के रोलिङ्ग
नेपोलियन बोनापार्ट
विलियम सेक्सपियर
सदगुरु
थोमस एडिसन
बीपी कोइराला
विन्स्टन चर्चिल

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

सामानहरूको मुल्य पाउनु भन्दा पहिले हुन्छ र मान्छेको गुमाए पछि ।
Unknown
अज्ञात
म हाँस्दा हाँसो मिसाउने मान्छे भन्दा म रोएको देख्दा आँसू बगाउने मान्छे खास लाग्छ मलाई ।
Unknown
अज्ञात
छाडेर जानेहरूले एउटा कुरा सिकाईदिएका हुन्छन कि आउने वाला संग बिश्वास धेरै सोचर मात्र गर्नु ।
Unknown
अज्ञात
चुरोट सल्काएको थिए । तिम्रो यादहरु भुलाउनलाई, तर विडम्बना त्यसको धुवाले पनि तिनै तस्बिर बनाइ दियो ।
Unknown
अज्ञात
तिमी सपनीमा नआउने वाचा त गर, म यी यादका शब्दहरु कोर्न छोडीदिने छु ।
Unknown
अज्ञात
जब दर्द, दुख या रिस उठ्दछ त्यो बखत आफू भित्र हेर्नु आफ्नो ओरिपरी होइन ।
Sadhguru
सदगुरु

अन्य उद्धरण / Other Quotes