ads
  1. अज्ञात
हर दिन धेरै रूवाउछ उ, जस्लाई हामी सपनामा पनि हामी रून दिदैनौ ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

अज्ञात
मोतीराम भट्ट
जे.के रोलिङ्ग
नेल्सल मण्डेला
भानुभक्त आचार्य
पारिजात
अब्राहम लिंकन

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

सधैं सबै कुरा फिर्ता पाउने आश पनि नराख, किनकी हामी जस्को मलामी जान्छौं, उ हाम्रो मलामी कहिल्यै पनि आउदैन ।
Unknown
अज्ञात
जब तिमी हार्छौ, त्यो हारले सिकाएको पाठलाई नबिर्स।
Dalai lama
दलाई लामा
पहिलो मायाले सबैलाई यो सिकाएर जान्छ कि अर्को माया जब गर्नु हदमा गर्नु ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

प्रेम पाएको मान्छे पो प्रेम दर्शाउन सक्छ। प्रेम नै नपाएको मान्छेले प्रेमको बदला प्रेम नै कहाँ फर्काउन सक्छ।
Subin Bhattarai
सुबिन भट्टराई
कोही कोही मान्छेहरू आफ्नो जिन्दगी उनीहरूको निम्ति बर्बाद गर्दछन्, जस्लाई उनिको केही वास्ता समेत हुदैन् ।
Unknown
अज्ञात
रहरहरु बन्दकी छन् यहाँ; बध्याताहरु जो अघि सरि दिए ।
Unknown
अज्ञात