ads
  1. अज्ञात
अक्सर यी शब्दहरु म उसकै लागी लेख्ने गर्छु, जस्ले मलाई कहिलै पढ्न सकेन ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

नेपोलियन बोनापार्ट
भूपि शेरचन
अब्राहम लिंकन
पारिजात
लक्ष्मीप्रसाद देवकोटा
सुबिन भट्टराई
सिद्धिचरण श्रेष्ठ

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

झुटा मान्छेहरू कसैको सच्चा माया समेत भुल्छन् र सच्चा मान्छेहरु कसैले झूटो माया पनि भुल्न सक्दैनन् ।
Unknown
अज्ञात
जो मान्छे मेरो उदासीको कारण जहिले सोधिरहन्थो, आज उसैलाई म रोएको पनि फरक पर्दैन ।
Unknown
अज्ञात
चाहाना जति बढाउछौ दुख उति नै बढ्ने छ ।
Unknown
अज्ञात
खुसी हरायो त्यहिँ बाटोमा जुन बाटोमा मैले पहिले जिन्दगी भेट्टाएको थिए ।
Unknown
अज्ञात
प्रेम सधैं सफल हुन्छ भन्ने पनि छैन र असफल प्रेम अमर नहुने भन्ने पनि हैन ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

शिक्षा एक त्यस्तो शक्तिशाली हतियार हो जसको प्रयोगले तिमी यो संसारलाई शुद्ध बदल्न सक्छौँ ।
Nelson Mandela
नेल्सल मण्डेला
तिमी के बन्ने भन्ने कुरा तिम्रो क्षमतामा होइन, तिम्रो रोजाइमा भर पर्छ ।
J. K. Rowling
जे.के रोलिङ्ग
भोली गएर पछुताउने छौ, आजै सुरू गर्नु पर्थ्यो भनेर ।
Unknown
अज्ञात