ads
  1. अज्ञात
च्यातिएर छरपस्ट भई कुनै कुनामा बसिरहेका थिए ती पानाका टुक्राहरु, जसमा कुनै बेला जिन्दगीको बारेमा लेख्ने गर्थे ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

जेफ बेजस
भानुभक्त आचार्य
नेपोलियन बोनापार्ट
विलियम सेक्सपियर
दलाई लामा
अज्ञात
थोमस एडिसन

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

कुनै जोखिम नै भएन भने, त्यो के जीवन भयो र !
J. K. Rowling
जे.के रोलिङ्ग
मैले मानिसको समस्या र आवश्यकता बुझें । त्यसैले म सोंच्नको लागि र आविष्कार गर्नको लागि प्रेरित भएँ ।
Thomas Edison
थोमस एडिसन
गुनासो त धेरै थियो जिन्दगी सँग तर मौन यस कारण छु, किनकी जती मैले पाएको छु त्यो पनि धेरैको भाग्यमा हुँदैन ।
Unknown
अज्ञात
सुन्छु तारीफ पुलको तर अक्सर स्वार्थको नदी बग्ने गरेको हुन्छ ।
Unknown
अज्ञात
म सुकेको पात जस्तै छरपस्ट थिए, कसैले मायाले समेटेर आगो लगाई दियो ।
Unknown
अज्ञात
छोडेर जानेहरूले यति सिकाएर गए कि, आउनेहरू संग भरोसा धेरै सोचेर मात्र गर्नु ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

त्यो लास अलिक भारी थियो । धेरै सपना जो बोकेको थियो।
Unknown
अज्ञात