ads
  1. अज्ञात
कुनै मानिसको वर्तमान स्थिति देखेर उस्को भविष्य को मजाक नउडाउनुस् किन समयमा यति ताकत हुन्छ कि कालो न कालो कोइलालाई पनि हिरामा बल्दि दिन्छ ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

विन्स्टन चर्चिल
बिल गेट्स
सदगुरु
जेफ बेजस
अब्राहम लिंकन
ज्याक मा
अज्ञात

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

घमण्ड के कुरा, को ? आज माटो माथी, भोली माटो मुनि । मुस्कुराई रहनुहोस्, कहिले आफ्नो लागी, कहिले आफ्नाको लागी ।
Unknown
अज्ञात
जस्लाई तिम्रो कदर छैन् उ सग रहनु भन्दा एक्लै उभिन सिक ।
Unknown
अज्ञात
इतिहास सबैले पत्याइदिएको झुठ हो ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट
तिमी जोसुकै होऊ, असल बन ।
Abraham lincoln
अब्राहम लिंकन
महोदय, अक्सर मौन रहनेहरू यहाँ धेरै माया गर्छन् ।
Unknown
अज्ञात
सिरानी जतिसुकै नरम लगाऊँ, बिझाउनु छ भने सपनाले पनि बिझाउँछ यहाँ। जति ओखती खाऊँ, दुखाउनु छ भने हावाले पनि दुखाउँछ यहाँ।
Subin Bhattarai
सुबिन भट्टराई

अन्य उद्धरण / Other Quotes

आफन्तबाट नै बिछोड को उपहार पाएपछि ‘माया’ शब्द को परिभाषा पनि फिक्का लाग्दै छ ।
Unknown
अज्ञात
प्रेम सधैं सफल हुन्छ भन्ने पनि छैन र असफल प्रेम अमर नहुने भन्ने पनि हैन ।
Unknown
अज्ञात