समयलाई बर्बाद नगर्नु किनभने जिन्दगी त्यसैबाट बनेको हुन्छ यदि कसैले समय बचाउछ भने उस्ले धन बचाउछ र बचाएको धन कमाएको धन बराबर हुन्छ ।
यदि जिन्दगीमा कहिले कहीँ घमण्ड आयो भने, आर्यघाट घुमेर आउनु किनकी तिमी भन्दा राम्रा मान्छे त्यहाँ खरानी भैसकेका छन् ।
हरेक मान्छेसँग एक जना त्यस्तो व्यक्ती त हुनै पर्छ जो सँग खुलाउन बाकी केहि नहोस्, अनि लुकाउनु पर्ने केहि नहोस ।
बोली त्यस्तो एउटा सम्बन्धकाे आधार हो जस्लाई धेरै बिचार गरेर बोल्नु अनि सुन्नु पर्छ होईन भने केहि शब्दले सारा जिन्दगी नै बर्बाद गरिदिन्छ ।