सवैभन्दा पहिले तिमी इमान्दार बन । किन कि तिमी जबसम्म तिमी आफू इमान्दार बन्दैनौँ तबसम्म तिमीलेसमाज परिवर्तन गर्न सक्दैनौँ ।
पाँच प्रतिशत मानिसहरुले मात्र सोंच्छन् । दश प्रतिशत मानिसले सोंच्छन् की उनीहरुले केही सोंचीरहेका छन् , तर उनीहरुले केही सोँचेका भने हुँदैनन्ं। र, ८५ प्रतिशत मानिसहरुले सोंच्नुभन्दा मर्नु ठीक ठान्छन् । तिमी कुनमा पर्छौ ?
मन सच्चा भएकाहरू बुद्धिमान भएता पनि धोका खान्छ्न् किनकी उनीहरू सोच्छन् अरूपनि सच्चा मन भएकाहरू नै हुन् ।