कोही कोही मान्छेहरू आफ्नो जिन्दगी उनीहरूको निम्ति बर्बाद गर्दछन्, जस्लाई उनिको केही वास्ता समेत हुदैन् ।
जिन्दगीमा यति धेरै ठेस लागिसके छ, यदि यो एक थान ज्यान ढुङ्गाको हुन्थ्यो त सायद धेरै पहिले बालुवा बनी बिलिसक्थे ।