समयले धेरै कुरा सिकायो मलाई तर मन दुख्दा आँखालाई पनि आँसु झार्नु हुन्न भनि सिकाएको भए के हुन्थ्यो र ।
आखिर तिनै व्यक्तिहरु आरामले निदाउने गर्छन्, जसलाई मिठो सपनाको प्रतिक्षा हुन्छ । सपना विपनामा टुटेर फुटेकाहरुलाई त कहाँ निदा लाग्दो रहेछ र ।