जब तिमीले कसैको मन भेटाउँदैनौ नि आउनु मेरो मन संग खेल्न, मैले तिम्रो मन पर्ने खेलैना आज पनि समालेर राखिदिएको छु ।
जो संग तिमी हासेको छौ, उस्लाई तिमी भुल्न सक्छौ । तर जो संग तिमी रोएको छौ नि, उस्लाई कहिले भुल्न सक्दैनौ ।