मनको बगैँचा सुकेपछि रहरका पुतलीहरू पनि बसाइँ सर्दा रहेछन्। भाग्यमा ठूलो भ्वाङ परेपछि सपनाहरू पनि चुहिएरै सकिँदो रहेछन्।
तिमीले माया गर्ने व्यक्तिलाई उड्नको लागि पखेटा देऊ, फर्केर आउनको लागि जरा देऊ र सधै तिमीसंग रहिरहनको लागि केही कारण देऊ ।
जब तिमीले कसैको मन भेटाउँदैनौ नि आउनु मेरो मन संग खेल्न, मैले तिम्रो मन पर्ने खेलैना आज पनि समालेर राखिदिएको छु ।